Press Release
19
Oct 25
सिटिजन लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सवमा देशव्यापी सामाजिक उत्तरदायित्व कार्यक्रम
जीवन बीमाको माध्यमबाट नेपाली जनताको सपना सुरक्षित गर्दै, विश्वास र साथका साथ आठ वर्षको सफल यात्रा तय गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आज आफ्नो आठौं वार्षिकोत्सव देशभरका शाखा कार्यालयहरूमा विविध सामाजिक उत्तरदायित्व (CSR) गतिविधिहरूका साथ मनाउँदैछ।
स्थापना कालदेखि नै समाजप्रति उत्तरदायी बीमा संस्था बन्ने लक्ष्यका साथ अघि बढेको सिटिजन लाइफले यस वर्ष पनि वार्षिकोत्सवको अवसरमा देशका विभिन्न स्थानहरूमा स्थानीय समुदायसँग नजिकिएर सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरू सञ्चालन गरेको छ।
वार्षिकोत्सवको मुख्य विषयवस्तुका रूपमा कम्पनीले यस वर्ष आफ्ना सबै शाखा कार्यालयहरूमा “विविधता र समावेशीकरण दिवस” मनाएको छ, जसअन्तर्गत कर्मचारीहरूले आफ्ना सांस्कृतिक पहिचान झल्काउने भेषभूषा र परम्परासँगै कार्यस्थलमा एकता, सद्भाव र परस्पर सम्मानको सन्देश प्रवाह गरेका छन्। यसले सिटिजन परिवारभित्रको सांस्कृतिक समृद्धि र सहअस्तित्वलाई अझ सुदृढ पारेको छ।
यसका साथै, समाजप्रतिको उत्तरदायित्वलाई व्यवहारमा उतार्दै कम्पनीले यस वर्ष देशभर १६ स्थानमा रक्तदान कार्यक्रम, ६ स्थानमा बीमा सचेतना -याली तथा घर-घरमा बीमा जानकारी अभियान, ३ स्थानमा सरसफाइ तथा डस्टबिन हस्तान्तरण कार्यक्रम, ११ स्थानमा अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण, १ स्थानमा निःशुल्क स्वास्थ्य शिविर, १० स्थानमा विपन्न बालबालिकाहरूलाई न्यानो कपडा वितरण, र ७ स्थानमा ३५० बिरुवा रोपण कार्यक्रम सम्पन्न गर्दै समाज र वातावरण दुवैप्रति आफ्नो दायित्व सुदृढ पारेको छ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भन्नुभयो, “हाम्रो आठौं वार्षिकोत्सव केवल उत्सव होइन, समाजसँगको सम्बन्ध पुनः पुष्टि गर्ने अवसर हो। हामीले विश्वास, विविधता र सामाजिक उत्तरदायित्वका माध्यमबाट बीमा सेवा विस्तार गर्दै सुरक्षित जीवन र समृद्ध भविष्यको लक्ष्यतर्फ दृढतापूर्वक अघि बढिरहेका छौँ।”
कम्पनीले विगत आठ वर्षको यात्रामा ग्राहकको विश्वास, साझेदारहरूको साथ र कर्मचारीहरूको समर्पणलाई आफ्नो सबलता मानेर बीमा सेवाको पहुँच विस्तार, डिजिटल सुधार, र सामाजिक दायित्वका कार्यक्रमहरूलाई निरन्तर अघि बढाउँदै आएको छ। कम्पनीले आगामी दिनहरूमा पनि बीमा सचेतना, स्वास्थ्य, शिक्षा, वातावरण र समावेशी विकासका क्षेत्रमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यसका साथै कम्पनीको हालसम्मको प्रगतिमा साथ दिनुहुने सम्पूर्ण ग्राहकवर्ग, व्यवसायिक सिटिजन लिडरहरू, नियमनकारी निकायहरू, शेयरधनी महानुभावहरू, सञ्चालक समिति, सद्भावना दूतद्वय, सञ्चारकर्मी, व्यवसायिक साझेदारहरू, कर्मचारी लगायत सबै शुभचिन्तकहरूप्रति कम्पनीले हार्दिक कृतज्ञता प्रकट गरेको छ। आगामी दिनहरूमा कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहँदै प्रचलित कानुन, नीति, नियम तथा नियमनकारी निकायबाट जारी निर्देशनहरूको पूर्ण पालना गर्दै, सञ्चालक समितिको मार्गदर्शनअनुसार संस्थागत सुशासन कायम राखी निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन टोली कटिबद्ध रहेको जानकारी गराएको छ।
यस अवसरमा कम्पनीले दिपावली, नेपाल संवत् र छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपालीहरूको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।
सिटिजन लाइफदको Award Ceremony and Skill Enhancement कार्यक्रम सम्पन्न
सिटिजन लाइफले पूर्व, मध्य–पश्चिम र....
लुम्बिनी प्रदेशमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी....
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग ।
सामाजिक उत्तरदायित्व अन्तर्गत,....
काठमाडौं बाल अस्पतालको निर्माणका लागि सिटिजन लाइफ इन्स्योरेन्सद्वारा रु. ५ लाख सहयोग ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफ “कर्पोरेट एक्सिलेन्स अवार्ड” बाट सम्मानित
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई....
सिटिजन लाइफ इन्स्योरेन्सको MDRT 2025 सम्मान कार्यक्रम सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा नेपालभरी सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
रोशीका ४४७ विधार्थीहरुलाई सिटिजन लाइफद्वारा न्यानो लुगा वितरण
श्रावण १२ गते देशका विभिन्न भागमा....
सिटिजन लाइफको ३ दिने ‘सिटिजन एन्युअल बिजनेस रिट्रीट २०८१’ सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा....
सिटिजन लाइफ वीमेन्स फोरमद्वारा लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रम सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सप्ताह व्यापी कार्यक्रमहरु सञ्चालन गरेर सातौं वार्षिकोत्सव मनाउदै सिटिजन लाइफ
जीवन बीमा सेवालाई हरेक नेपालीको....
सिटिजन लाइफद्वारा कर्मचारीहरुलाई व्यक्तित्व विकास तालिम आयोजना
एक संस्थाको वृद्धि-विकासकालागि त्यस....
“सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ्ग” को नवौं संस्करण सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स....
सिटिजन लाइफद्वारा आयोजित “सिटिजन हिरोज कनक्लेभ” को चौथो संस्करण सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स....
सिटिजन लाइफ इन्स्योरेन्सको सिटिजन बचत वृद्धि योजना आजबाट सार्वजनिक
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
कृत्रिम हात उत्पादन गर्न सिटिजन लाइफद्वारा रु.४ लाख सहयोग
बिगत समयमा विज्ञान र प्रविधिको....
इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा
नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन....
सिटिजन लाइफ इन्स्योरेन्स द्वारा श्री गार्गी कन्या गुरुकुललाई रु. ३ लाख सहयोग
उचित शिक्षा एवं रहन सहन को वातावरण....
सिटिजन लाइफको “लेभल अप बिज्नेस स्ट्राटिजी कन्फेरेन्स” सम्पन्न ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफको सातौँ वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
जाजरकोट भुकम्प पीडितलाई सिटिजन लाइफद्धारा राहत बितरण
जाजरकोट जिल्ला बारकोट गाउँपालिकाको....
छैटौँ वार्षिकोत्सवमा सिटिजन लाइफद्वारा समता एजुकेसन फाउन्डेसनलाई रु ५ लाख सहयोग
यस सिटिजन लाइफ इन्स्योरेन्स....
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वसाधारणका लागी निष्काशन गरिएको ९,०००,००० कित्ता साधारण शेयरको बाँडफाँड
श्री एनआइएमबि एस क्यापिटल लिमिटेडको....
सिटिजन लाइफको “सिटिजन हिरोज कनक्लेभ” को तेश्रो संस्करण सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको....
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको ११,२५,००० कित्ता साधारण शेयरको बाँडफाँड
श्री एनआइएमबि एस क्यापिटल लिमिटेडको....
सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२३’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट लिडर्सहरु सम्मानीत
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्यो “सिटिजन गान”
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफको ‘बिजनेस स्ट्राटिजी कन्फेरेन्स २०८०’ सम्पन्न, उत्कृष्ट शाखा र कर्मचारीहरु सम्मानीत
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको....
सिटिजन लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण साभा सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्सको छैठौं....
आजबाट सुरु सिटिजन लाइफ इस्न्योरेन्सको सुनौलो १०० दिन
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफद्वारा ज्येष्ठ नागरिक दिवा सेवा र फिजियोथेरापी सेवा कार्यको लागी आर्थिक सहयोग
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफको डायनामिक क्युआर पेमेन्ट सिस्टम आजबाट संचालनमा
सिटिजन लाइफ इन्स्योरेन्सले डायनामिक....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम संचालन
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफको साधारण सभा सम्पन्न, प्रिमियममा आइपिओ निष्काशन गर्ने प्रस्ताव पारित
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी....
सिटिजन लाइफद्वारा म्याग्दी जिल्लामा बीमा सचेतना कार्यक्रम सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफको सप्ताह व्यापी कार्यक्रम सम्पन्न, १०७३ पिन्ट रगत संकलन, अन्य गतिविधी यस प्रकार
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफको ३ दिने ‘बिजनेस स्ट्राटिजी कन्फेरेन्स २०७९’ सम्पन्न, उत्कृष्ट शाखा र कर्मचारीहरु सम्मानीत
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२२’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट लिडर्सहरु सम्मानीत
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफको चौथो वार्षिक साधारण सभा सम्पन्न, आइपीओ निष्काशनको प्रस्ताव पारित
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको....
सिटिजन लाइफ द्वारा एकै दिन १८०० बिद्यार्थि लाई बिमा शिक्षा संचालन
सिटिजन लाइफ इन्स्योरेन्सले प्रदेश न....
सिटिजन लाइफ र खल्ती बीच साझेदारी, इस्योरेन्सको सेवा लिन अझै सहज
ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा....
सिटिजन लाइफ इन्स्योरेन्सको आईओएस एप अब थप सुविधा सहित
ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा....
सिटिजन लाइफको ब्राण्ड एम्बेसेडरमा महजोडीको निरन्तरता
सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको....
सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटल बिच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र ओम....
डिजिटल बीमालेख जारी गर्ने पहिलो कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स
ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा....
सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२१’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट लिडर्सहरु सम्मानित
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमाकोष ४ अर्ब नाघ्यो, बीमाशुल्क आर्जनमा पनि शत प्रतिशत वृद्धि
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी....
सिटिजन लाइफ इन्स्योरेन्सको चौथो वार्षिकोत्सव, सप्ताह व्यापी सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मनाउने
काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स....
सिटिजन लाइफको “डिजिटल सिटिजन” अभियान अन्तर्गत “अनलाईन बीमा दाबी” सेवा शुभारम्भ
ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा....
सिटिजन केयर सुविधा अन्तर्गत सिटिजन लाइफ इन्स्योरेन्स र क्लीनिक वन बीच साझेदारी
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी....
सिटिजन लाइफको व्यवसायमा छलाङ, जीवन बीमा कोषमा १३८% को वृद्धि
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी....
सिटिजन लाइफद्वारा ३ वर्ष देखी संचालित “विद्यार्थीसँग बीमा” निकै लोकप्रिय
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “बर्दिया टाइगर मिट” कार्यक्रममा सिटिजन लिडरहरु सम्मानित
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफ इन्स्योरेन्सको तेश्रो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, ०२ फाल्गुण, २०७७ सिटिजन....
सिटिजन लाइफले जीवन बीमा कोषमा १३०% ले वृद्धि गर्दै फेरी पनि व्यवसायमा छलाङ
काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स....
आई पि ओ निष्कासनको तयारीमा रहेको सिटिजन लाइफले जीवन बीमा कोषमा १५०% ले वृद्धि गर्दै फेरी पनि व्यवसायमा छलाङ
काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स....
सिटिजन लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिकोत्सव, नयाँ मस्कट ‘सिटिम्यान’ सार्वजनिक
काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स....
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “डिजिटल सिटिजन” सेवा शुभारम्भ
काठमाडौंः ग्राहकवर्गहरुलाई सरल तथा....
अब सिटिजन लाइफको जीवन बीमा घरबाटै अनलाइन मार्फत लिनुहोस
काठमाडौंः ग्राहकवर्गहरुलाई सरल तथा....
सिटिजन लाइफका बीमितहरुले आफ्नो विवरण आफै हेर्न मिल्ने
काठमाडौं। ग्राहकवर्गहरुलाई सरल तथा....
लकडाउनमा पनि सिटिजन लाइफ इन्स्योरेन्सले हस्तान्तरण गर्यो मृत्यु दावी भुक्तानी
महेन्द्रनगर । लकडाउनको समयमा सिटिजन....
सिटिजन लाइफ इन्स्योरेन्सले एजेन्सी म्यानेजरहरुको पनि गरायो कोरोना बीमा
सिटिजन लाइफ इन्स्योरेन्सले....
कोभिड–१९ विरुद्ध सिटिजन लाइफ इन्स्योरेन्सद्वारा आफ्ना कर्मचारीहरुको बीमा
काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
गुणस्तरीय सेवा दिन सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा “एम्.डी.आर.टी.” कार्यक्रम
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “आर्ट अफ सक्सेस” कार्यक्रम सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा अब अर्घाखाँचीमा
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा १ करोड ५० हजार बीमा रकम प्रदान
मङ्सिर २८, २०७६ सिटिजन लाइफ....
सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा अब जरङ्खु, काठमाडौंमा
काठमाण्डौँको तारकेश्वर स्थित....
सिटिजन लाइफको निशुल्क स्वास्थ शिविरमा ५०० जनाले गरे स्वास्थ परिक्षण
बुद्धभुमी ९ इमिलियामा संचालित १ दिने....
दोश्रो बार्षिकउत्सवमा सिटिजन लाइफद्धारा रक्तदान कार्यक्रम
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफ इन्स्योरेन्सको दोश्रो वार्षिक साधारण सभा सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बिजनेस अवार्डस् नाइट आयोजित
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
CitizenLife’s Annual Money Back Insurance Plan
Citizen Life Insurance Company Limited, which has always stayed in the forefront to provide new and....
‘Bancassurance’ agreement between Nepal Bank and Citizen Life Insurance
Citizen Life Insurance Company, which has had significant growth in the market in recent times and....
Citizen Life Insurance’s conducted 1st AGM; Discussion about endorsement of IPO under one of the main agendas
Citizen Life Insurance Company Limited conducted its 1st Annual General Meeting (AGM) today....
Citizen Life Insurance expands at Pulchwok; number of branches to 35
Citizen Life Insurance has inaugurated its latest branch at Pulchwok of Lalitpur. Chairman of the....
Citizen Life Insurance brings into operation regional office at Butwal and branch office at Bhairahawa
Citizen Life Insurance has brought into operation its Regional office at Butwal and branch office....
Citizen Life Insurance appoints Mr. Poshak Raj Paudel as CEO
Citizen Life Insurance has appointed Mr. Poshak Raj Paudel as its new CEO. Mr. Paudel who has....