भिजन

  • सबैभन्दा विश्वासिलो जीवन बीमा कम्पनीको रुपमा स्थापित हुने।
  • ग्राहकवर्गको पहिलो रोजाइको जीवन बीमा कम्पनी बन्न।
  • कर्मचारीहरूको लागि उत्कृष्ट कार्यस्थल बन्न।

मिसन

  • ग्राहकको आवश्यक्ता अनुरुपको जोखिमबाट सुरक्षा र आर्थिक सुनिश्चितता प्रदान गर्ने ।
  • सेवाग्राहीको सन्तुष्टिको लागि सेवाग्राही केन्द्रित हुने सिद्धान्त/ मान्यतालाई कायम गर्ने।
  • सबै उमेर, वर्ग, समूह वा व्यक्तिलाई आर्थिक सुरक्षा प्रदान गर्न अग्रसर रहने।
  • संस्थागत सुशासन कायम गर्ने, प्रविधिमा आधारित सेवा प्रदान गर्न अग्रसर रहने तथा गुण्स्तरीय संस्थागत संस्कृति कायम गर्ने।
  • ग्राहक केन्द्रित नवीनत म जीवनबीमा योजनाहरु पस्कने।