योजनाहरु

सिटिजन सामूहिक म्यादी बीमा योजना
सिटिजन सामूहिक म्यादी बीमा योजना एक बर्षे अवधिको योजना हो, जुन प्रत्येक बर्ष बीमितको उमेर ६४ बर्ष पुगुन्जेलसम्म नवीकरण गर्न सकिनेछ । यो योजना संगठित संस्थामा कार्यरत कर्मचारीवर्गलाई सामूहिक रुपमा समावेश गर्न सकिने योजना हो, जस अन्तर्गत प्रत्येक व्यक्तिको छुटाछुटै जोखिम बहन गरिन्छ ।
बीमा योजनाका विशेषताहरु :
न्यूनतम प्रवेश उमेर ……………………………………………: १६ वर्ष
अधिकतम प्रवेश उमेर ………………………………………..: ६४ वर्ष
बीमाशुल्क भुक्तानी अवधि ……………………………………: योजनाको अवधि अनुसार
अधिकतम नवीकरणको उमेर ………………………………..: ६४ वर्ष
अधिकतम बीमा समाप्ति उमेर ………………………………..: ६५ वर्ष
बीमा अवधि……………………………………………………….: १ वर्ष,( नवीकरण हुन सक्ने)
न्यूनतम बीमाङ्क रकम……………………………………………: रु. १००,०००/– (एक लाख)
अधिकतम बीमाङ्क रकम………………………………………..: बीमितको आयको आधारमा कम्पनीको जोखिमाङ्कन नीति अनुसार
बीमाशुल्क भुक्तानी तरिका……………………………………..: वार्षिक
समूहको न्यूनतम संख्या …………………………………………: एकल संस्थाबाट ११ जनाको समूह (परिचयपत्र अनिवार्य)
ऐच्छिक सुविधाहरु:
यस बीमा योजनामा थप बीमाशुल्क भुक्तानी गरी देहाय बमोजिमका ऐच्छिक सुविधाहरु पनि लिन सकिन्छ:
- दुर्घटना मृत्यु लाभ (Accidental Death Benefit (ADB))
- स्थायी पूर्ण अशक्तता लाभ (Permanent Total Disability (PTD))
बीमालेख रद्द हुने अवस्थाहरुः
देहायका कुनै पनि अवस्थामा यो बीमालेख रद्द हुनेछ :
- संस्थाबाट राजीनामा वा अवकाश प्राप्त पश्चात्, वा
- कर्मचारीको उमेर ६५ बर्ष पुगेमा, वा
- बीमालेख नवीकरण नभएमा, वा
- समूहको संख्या ११ जना भन्दा कम हुन गएमा ।
सिटिजन वार्षिक अग्रिम भुक्तानी बीमा योजना
ग्राहकवर्गहरुको सुरक्षा र....
सिटिजन सामूहिक म्यादी जीवन बीमा योजना
सिटिजन सामूहिक म्यादी जीवन बीमा....
सिटिजन घातक रोग सुरक्षा सुविधा
समयसँगै हाम्रो बदलिँदो खान पान,....
सिटिजन शुभारम्भ बीमा योजना
सिटिजन शुभारम्भ जीवन बीमा योजनामा....
सिटिजन अग्रीम भुक्तानी बीमा योजना
सिटिजन अग्रीम भुक्तानी बीमा योजनाले....
सिटिजन बाल भविष्य जीवन बीमा योजना
यस योजनाले अभिभावकलाई आफ्नो....
वैदेशिक रोजगार म्यादी जीवन बीमा
वैदेशिक रोजगारको लागि विदेश जाने....
सिटिजन अग्रिम भुक्तानी बीमा योजना
सिटिजन अग्रीम भुक्तानी बीमा योजनाले....
सिटिजन जीवन सारथी योजना
सावधिक, अग्रीम भुक्तानी तथा आजीवन....
सिटिजन बाल भविष्य जीवन बीमा योजना
यस योजनाले अभिभावकलाई आफ्नो....