Media Detail 18 Jul 19

सिटिजन लाइफको प्रथम बीमाशुल्क १०० करोड नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५।०७६ मा प्रथम बीमाशुल्क रु.१०० करोड भन्दा बढी संकलन गर्न सफल भएको छ । कम्पनीको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा सञ्चालक समितिको तर्फबाट सञ्चालक श्री दिप प्रकाश पाण्डेले कम्पनी सञ्चालनको दोश्रो वर्षमा नै एक सय करोड भन्दा बढी प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएकोमा व्यवस्थापन समूह, कम्पनीको बजार व्यवस्थापन लगायत विभिन्न विभागमा कार्यरत सम्पूर्ण कर्मचारी एवम् कम्पनीका अभिकर्तालाई धन्यवाद ज्ञापन गर्नुका साथै कम्पनी सञ्चालन गर्न सञ्चालक समितिले नीतिगत व्यवस्था गर्ने र कम्पनी सञ्चालन व्यवसायिक विज्ञद्वारा हुने धारणा व्यक्त गर्नुभयो । सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेलले कम्पनीको व्यवसायिक विकास एवम समुन्नती संगै कर्मचारीको वृत्ति विकास हुदै जानुका साथै यस वर्षको उपलब्धिले थप उर्जा प्रदान गरेको र आगामी वर्ष यो भन्दा अझ राम्रो व्यवसाय गर्न हौसला प्राप्त भएको बताउनु भयो । यसका साथै कम्पनीले एक सय करोड भन्दा बढी प्रथम बीमाशुल्क आर्जन गर्न सहयोग पुयाउने नियमनकारी निकाय, सञ्चालक समिति, संस्थापक शेयरधनीहरु, सम्पूर्ण कर्मचारी, अभिकर्ता मित्रहरु तथा कम्पनीद्वारा प्रचलनमा ल्याइएका बीमालेख प्रति विश्वास गरी सो खरिद गर्ने सम्पूर्ण बीमितहरु, एवम् यस उपलब्धिमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने सम्पूर्ण सरोकारवालाहरु प्रति आभार व्यक्त गर्नु भयो । यसका साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृतले आगामी वर्ष नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति लिई कम्पनीले रु. ७५ करोडको शेयर सर्वसाधारणलाई जारी गर्ने बताउनु भयो । कम्पनीले नेपालभर छरिएर रहेका ७९ शाखा कार्यालयहरुमा समेत विभिन्न कार्यक्रम गरी यस सफलताको खुसियाली मनाएको कम्पनीद्वारा जारी विज्ञप्ति मा जनाइएको छ ।

03 Jan 24

जाजरकोट भुकम्प पीडितलाई सिटिजन लाइफद्धारा राहत बितरण

जाजरकोट जिल्ला बारकोट गाउँपालिकाको....

05 Aug 23
24 Jul 23

सिटिजन लाइफ इन्स्योरेन्सको टाउन हल सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....

07 Apr 23

आजबाट सुरु सिटिजन लाइफ इस्न्योरेन्सको सुनौलो १०० दिन

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....

24 Feb 23
06 Feb 22

सिटिजन लाइफ इन्स्योरेन्सको आईओएस एप अब थप सुविधा सहित

ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा....

17 Jan 22

सिटिजन लाइफको ब्राण्ड एम्बेसेडरमा महजोडीको निरन्तरता

सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको....

09 Aug 20

सिटिजन लाइफको जीवन बीमा कोषमा १६४% बृद्धि

काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स....

30 Jul 20

बधाई तथा शुभकामना सन्देश

यस सिटिजन लाइफ इन्स्योरेन्स....

08 Jun 20

अब सिटिजन लाइफको जीवन बीमा घरबाटै अनलाइन मार्फत लिनुहोस

काठमाडौंः ग्राहकवर्गहरुलाई सरल तथा....

02 Jun 20

सिटिजन लाइफका बीमितहरुले आफ्नो विवरण आफै हेर्न मिल्ने

काठमाडौं।  ग्राहकवर्गहरुलाई सरल तथा....

12 May 20

सिटिजन लाइफको जीवन बीमा कोषमा २१२% बृद्धि

काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स....

24 Apr 20

सिटिजन लाइफको प्रिमियम अब फोन पे मार्फत भुक्तानी

ग्राहकवर्गहरुको सुलभ तथा उत्तम....

15 Dec 19

सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा अब अर्घाखाँचीमा

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....

15 Nov 19

सिटिजन लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध

सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले....

05 Sep 19

सिटिजन लाइफ र ई–सेवा बीच साझेदारी

काठमाडौंः ग्राहकवर्गहरुको सुरक्षा र....

27 Feb 19

CitizenLife’s Annual Money Back Insurance Plan

Citizen Life Insurance Company Limited, which has always stayed in the forefront to provide new and....

11 Feb 19

‘Bancassurance’ agreement between Nepal Bank and Citizen Life Insurance

Citizen Life Insurance Company, which has had significant growth in the market in recent times and....

20 Apr 18

Citizen Life Insurance’s conducted 1st AGM; Discussion about endorsement of IPO under one of the main agendas

Citizen Life Insurance Company Limited conducted its 1st Annual General Meeting (AGM) today....

05 Mar 18

Citizen Life Insurance expands at Pulchwok; number of branches to 35

Citizen Life Insurance has inaugurated its latest branch at Pulchwok of Lalitpur. Chairman of the....

21 Feb 18

Citizen Life Insurance brings into operation regional office at Butwal and branch office at Bhairahawa

Citizen Life Insurance has brought into operation its Regional office at Butwal and branch office....

15 Feb 18

Citizen Life Insurance appoints Mr. Poshak Raj Paudel as CEO

Citizen Life Insurance has appointed Mr. Poshak Raj Paudel as its new CEO. Mr. Paudel who has....