जीवन बीमा सेवालाई हरेक नेपालीको पहुंचमा पु-याई देशभर छरिएर रहेको आर्थिक साधन र श्रोतलाई बीमा शुल्कका रुपमा संकलन गरी राष्ट्रिय गौरवका परियोजना निर्माण गर्न आवश्यक पूंजी जुटाई देशको समग्र अर्थतन्त्रलाई टेवा दिदै....

थप जानकारी
११ बीमा योजनाहरु
३८४३१ हाम्रा अभिकर्ताहरु
९०७०५६ बीमितहरु
१३५ शाखा सन्जाल

अवश्य

के तपाईंलाई हाम्रा बीमा योजना सँग सम्बन्धित केहि जानकारी वा मद्दत को आवश्यक्ता परेको छ ?

सिटिजन घातक रोग सुरक्षा सुविधा

समयसँगै हाम्रो बदलिँदो खान पान, व्यस्त एवं तनावपूर्ण अवस्था, प्रदुषित वातावरणीय प्रभाव, नियमित शारीरिक व्यायामको कमी जस्ता जीवनशैलीमा भएको व्यापक परिवर्तनको प्रभाव हाम्रो जिवनमा गहिरो रुपमा पर्दैछ ।

हाम्रो दृष्टिकोण

आफ्नो बालबालिकाहरुको शिक्षा, विवाह, परिवारको मेडिकल उपचार र आरमदायी जीवन यापनका लागि भविष्यमा आवश्यक पर्ने अािर्थक सुरक्षामा सिटिजन लाइफ इन्स्योरेन्स कं. यस देशका प्रत्येक नागरिकहरुलाई सहयोग पु¥याउन चाहन्छ । समृद्ध नेपालको निर्माणमा सहयोग गरी नेपाली समाजको उत्थानमा योगदान पु¥याउने हाम्रो दृष्टिकोण हो ।

के तपाईं आफ्नो भविश्य उज्ज्वल बनाउनको लागि हामी सँग आवद्द हुन चाहनुहुन्छ ?

के तपाईं आफ्नो भविश्य उज्ज्वल बनाउनको लागि हामी सँग आवद्द हुन चाहनुहुन्छ ? हामीसँग थुप्रै अवसर हरु छन ।

सम्पर्क गर्नुहोस

हाम्रो मोबाईल एप डाउन्लोड गर्नुहोस

तपाईंलाई चाहिने सम्पुर्ण बीमा सुविधाहरु अब सजिलै सँग एकै एप मा