Press Release
19
Oct 19
सिटिजन लाइफको निशुल्क स्वास्थ शिविरमा ५०० जनाले गरे स्वास्थ परिक्षण
बुद्धभुमी ९ इमिलियामा संचालित १ दिने निशुल्क स्वास्थ शिविरमा ५०० जनाले स्वास्थ परिक्षण गराएका छन । शनिवार सम्पन्न स्वास्थ शिविरमा बुटवलका भिविन्न विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमा विशेष गरि दात,मुख, गिजा, मुटु, हाड, जोर्नी, नशा, महिला तथा प्रसुती, मधुमेह सुगर सम्बन्धि समस्या भएका बिरामिले स्वास्थ्य लाभ लिएका थिए। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जितपुर शाखा र बुटवल फार्मा बुटवलको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा बुद्धभुमी नगरपालिका वडा न ९ र अनौपचारिक सेवा क्षेत्र इन्सेक कपिलवस्तुले समन्वय गरेको थियो।
इमिलिया स्थित श्री मा बि मा संचालित शिविरमा आज स्वास्थ जाचँ गराएका बिरामिहरुले बुटवलका विभिन्न अस्पतालमा एक पटकका लागि निशुल्क तथा निश्चित प्रतिशत छुट पाउने भएका छन् । कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै बुद्द्भुमी नगरपालिकाका उप प्रमुख मिरा थारुले शिविर आयोजक टिमको काम प्रती प्रशंसा गर्नुभयो । मानिस सामाजिक प्राणी भएको र यहि समाजमा केही सेवा गरौ भन्ने उद्देश्यले उक्त शिविरको आयोजना गरिएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जितपुर शाखाका शाखा प्रमुख एव कार्यक्रमका अध्यक्ष सम्झना आचार्यले बताउनुभयो । कम्पनीका चिफ बिजनेस अफिसर सुनिल पोख्रेल, एरिया ब्रान्च मेनेजर दुर्गा राज ढकाल, बुद्दभुमी वडा न ९ का वडा अद्यक्ष खुमानन्द न्यौपाले,भैरहवा र बर्दघाट शाखाका शाखा प्रमुखहरु, अन्य कर्मचारी, कम्पनिका एजेन्सी, युनिट मेनेजर, अभिकर्ता, पत्रकार, स्थानिय बुद्धिजिवी समाजसेवी लगायतको उपस्तिथिती रहेको कार्यक्रमको संचालन पत्रकार नन्दराम पौडेलले गर्नुभएक थियो ।
सिटिजन लाइफद्वारा NFRS 17 का लागि KPMG India परामर्शदाता नियुक्त
नेपाल लेखामान बोर्डद्वारा जारी भई....
सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी....
सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय सेवामा अन्तर्राष्ट्रिय मान्यता
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी....
सिटिजन लाइफको MDRT 2026 कार्यक्रम पोखरामा सम्पन्न
सिटिजन लाइफले MDRT 2026 (Million Dollar Round Table) सम्मान....
सिटिजन लिडर डिस्कोर्स : बीमा क्षेत्रमा ऐतिहासिक प्यानल छलफल कार्यक्रम सम्पन्न
नेपालको बीमा उद्योगमै पहिलो पटक, Citizen Life....
सिटिजन लाइफको “Mid-Year Business Strategy Conference” भव्यतापूर्वक सम्पन्न, १००% लक्ष्य पूरा गर्ने ४८ शाखा प्रमुख सम्मानित
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी....
सिटिजन लाइफको नवौं वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीको खातामा सोही दिन लाभांश वितरण
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी....
सिटिजन लाइफदको Award Ceremony and Skill Enhancement कार्यक्रम सम्पन्न
सिटिजन लाइफले पूर्व, मध्य–पश्चिम र....
लुम्बिनी प्रदेशमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी....
सिटिजन लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सवमा देशव्यापी सामाजिक उत्तरदायित्व कार्यक्रम
जीवन बीमाको माध्यमबाट नेपाली जनताको....
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग ।
सामाजिक उत्तरदायित्व अन्तर्गत,....
काठमाडौं बाल अस्पतालको निर्माणका लागि सिटिजन लाइफ इन्स्योरेन्सद्वारा रु. ५ लाख सहयोग ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफ “कर्पोरेट एक्सिलेन्स अवार्ड” बाट सम्मानित
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई....
सिटिजन लाइफ इन्स्योरेन्सको MDRT 2025 सम्मान कार्यक्रम सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा नेपालभरी सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
रोशीका ४४७ विधार्थीहरुलाई सिटिजन लाइफद्वारा न्यानो लुगा वितरण
श्रावण १२ गते देशका विभिन्न भागमा....
सिटिजन लाइफको ३ दिने ‘सिटिजन एन्युअल बिजनेस रिट्रीट २०८१’ सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा....
सिटिजन लाइफ वीमेन्स फोरमद्वारा लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रम सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सप्ताह व्यापी कार्यक्रमहरु सञ्चालन गरेर सातौं वार्षिकोत्सव मनाउदै सिटिजन लाइफ
जीवन बीमा सेवालाई हरेक नेपालीको....
सिटिजन लाइफद्वारा कर्मचारीहरुलाई व्यक्तित्व विकास तालिम आयोजना
एक संस्थाको वृद्धि-विकासकालागि त्यस....
“सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ्ग” को नवौं संस्करण सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स....
सिटिजन लाइफद्वारा आयोजित “सिटिजन हिरोज कनक्लेभ” को चौथो संस्करण सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स....
सिटिजन लाइफ इन्स्योरेन्सको सिटिजन बचत वृद्धि योजना आजबाट सार्वजनिक
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
कृत्रिम हात उत्पादन गर्न सिटिजन लाइफद्वारा रु.४ लाख सहयोग
बिगत समयमा विज्ञान र प्रविधिको....
इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा
नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन....
सिटिजन लाइफ इन्स्योरेन्स द्वारा श्री गार्गी कन्या गुरुकुललाई रु. ३ लाख सहयोग
उचित शिक्षा एवं रहन सहन को वातावरण....
सिटिजन लाइफको “लेभल अप बिज्नेस स्ट्राटिजी कन्फेरेन्स” सम्पन्न ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफको सातौँ वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
जाजरकोट भुकम्प पीडितलाई सिटिजन लाइफद्धारा राहत बितरण
जाजरकोट जिल्ला बारकोट गाउँपालिकाको....
छैटौँ वार्षिकोत्सवमा सिटिजन लाइफद्वारा समता एजुकेसन फाउन्डेसनलाई रु ५ लाख सहयोग
यस सिटिजन लाइफ इन्स्योरेन्स....
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वसाधारणका लागी निष्काशन गरिएको ९,०००,००० कित्ता साधारण शेयरको बाँडफाँड
श्री एनआइएमबि एस क्यापिटल लिमिटेडको....
सिटिजन लाइफको “सिटिजन हिरोज कनक्लेभ” को तेश्रो संस्करण सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको....
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको ११,२५,००० कित्ता साधारण शेयरको बाँडफाँड
श्री एनआइएमबि एस क्यापिटल लिमिटेडको....
सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२३’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट लिडर्सहरु सम्मानीत
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्यो “सिटिजन गान”
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफको ‘बिजनेस स्ट्राटिजी कन्फेरेन्स २०८०’ सम्पन्न, उत्कृष्ट शाखा र कर्मचारीहरु सम्मानीत
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको....
सिटिजन लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण साभा सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्सको छैठौं....
आजबाट सुरु सिटिजन लाइफ इस्न्योरेन्सको सुनौलो १०० दिन
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफद्वारा ज्येष्ठ नागरिक दिवा सेवा र फिजियोथेरापी सेवा कार्यको लागी आर्थिक सहयोग
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफको डायनामिक क्युआर पेमेन्ट सिस्टम आजबाट संचालनमा
सिटिजन लाइफ इन्स्योरेन्सले डायनामिक....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम संचालन
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफको साधारण सभा सम्पन्न, प्रिमियममा आइपिओ निष्काशन गर्ने प्रस्ताव पारित
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी....
सिटिजन लाइफद्वारा म्याग्दी जिल्लामा बीमा सचेतना कार्यक्रम सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफको सप्ताह व्यापी कार्यक्रम सम्पन्न, १०७३ पिन्ट रगत संकलन, अन्य गतिविधी यस प्रकार
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफको ३ दिने ‘बिजनेस स्ट्राटिजी कन्फेरेन्स २०७९’ सम्पन्न, उत्कृष्ट शाखा र कर्मचारीहरु सम्मानीत
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२२’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट लिडर्सहरु सम्मानीत
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफको चौथो वार्षिक साधारण सभा सम्पन्न, आइपीओ निष्काशनको प्रस्ताव पारित
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको....
सिटिजन लाइफ द्वारा एकै दिन १८०० बिद्यार्थि लाई बिमा शिक्षा संचालन
सिटिजन लाइफ इन्स्योरेन्सले प्रदेश न....
सिटिजन लाइफ र खल्ती बीच साझेदारी, इस्योरेन्सको सेवा लिन अझै सहज
ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा....
सिटिजन लाइफ इन्स्योरेन्सको आईओएस एप अब थप सुविधा सहित
ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा....
सिटिजन लाइफको ब्राण्ड एम्बेसेडरमा महजोडीको निरन्तरता
सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको....
सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटल बिच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र ओम....
डिजिटल बीमालेख जारी गर्ने पहिलो कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स
ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा....
सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२१’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट लिडर्सहरु सम्मानित
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमाकोष ४ अर्ब नाघ्यो, बीमाशुल्क आर्जनमा पनि शत प्रतिशत वृद्धि
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी....
सिटिजन लाइफ इन्स्योरेन्सको चौथो वार्षिकोत्सव, सप्ताह व्यापी सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मनाउने
काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स....
सिटिजन लाइफको “डिजिटल सिटिजन” अभियान अन्तर्गत “अनलाईन बीमा दाबी” सेवा शुभारम्भ
ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा....
सिटिजन केयर सुविधा अन्तर्गत सिटिजन लाइफ इन्स्योरेन्स र क्लीनिक वन बीच साझेदारी
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी....
सिटिजन लाइफको व्यवसायमा छलाङ, जीवन बीमा कोषमा १३८% को वृद्धि
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी....
सिटिजन लाइफद्वारा ३ वर्ष देखी संचालित “विद्यार्थीसँग बीमा” निकै लोकप्रिय
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “बर्दिया टाइगर मिट” कार्यक्रममा सिटिजन लिडरहरु सम्मानित
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफ इन्स्योरेन्सको तेश्रो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, ०२ फाल्गुण, २०७७ सिटिजन....
सिटिजन लाइफले जीवन बीमा कोषमा १३०% ले वृद्धि गर्दै फेरी पनि व्यवसायमा छलाङ
काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स....
आई पि ओ निष्कासनको तयारीमा रहेको सिटिजन लाइफले जीवन बीमा कोषमा १५०% ले वृद्धि गर्दै फेरी पनि व्यवसायमा छलाङ
काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स....
सिटिजन लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिकोत्सव, नयाँ मस्कट ‘सिटिम्यान’ सार्वजनिक
काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स....
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “डिजिटल सिटिजन” सेवा शुभारम्भ
काठमाडौंः ग्राहकवर्गहरुलाई सरल तथा....
अब सिटिजन लाइफको जीवन बीमा घरबाटै अनलाइन मार्फत लिनुहोस
काठमाडौंः ग्राहकवर्गहरुलाई सरल तथा....
सिटिजन लाइफका बीमितहरुले आफ्नो विवरण आफै हेर्न मिल्ने
काठमाडौं। ग्राहकवर्गहरुलाई सरल तथा....
लकडाउनमा पनि सिटिजन लाइफ इन्स्योरेन्सले हस्तान्तरण गर्यो मृत्यु दावी भुक्तानी
महेन्द्रनगर । लकडाउनको समयमा सिटिजन....
सिटिजन लाइफ इन्स्योरेन्सले एजेन्सी म्यानेजरहरुको पनि गरायो कोरोना बीमा
सिटिजन लाइफ इन्स्योरेन्सले....
कोभिड–१९ विरुद्ध सिटिजन लाइफ इन्स्योरेन्सद्वारा आफ्ना कर्मचारीहरुको बीमा
काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
गुणस्तरीय सेवा दिन सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा “एम्.डी.आर.टी.” कार्यक्रम
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “आर्ट अफ सक्सेस” कार्यक्रम सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा अब अर्घाखाँचीमा
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा १ करोड ५० हजार बीमा रकम प्रदान
मङ्सिर २८, २०७६ सिटिजन लाइफ....
दोश्रो बार्षिकउत्सवमा सिटिजन लाइफद्धारा रक्तदान कार्यक्रम
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बिजनेस अवार्डस् नाइट आयोजित
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....