Media Detail 06 Jun 21

सिटिजन लाइफको “डिजिटल सिटिजन” अभियान अन्तर्गत “अनलाईन बीमा दाबी” सेवा शुभारम्भ

ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु-याउन नवीनतम योजनाहरु ल्याउन सदैव अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना भाइरसका कारण उत्पन्न बिषम परिस्थितीमा सेवाग्राहीले आफू र आफ्नो परिवारको सुरक्षालाई प्राथमिकतामा राखी आवश्यक सुरक्षा कदम चाल्नुपर्ने हालको परिस्थिती एवम् आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन “डिजिटल सिटिजन” अभियान अन्तर्गत अनलाईन बीमा दाबी सेवाको शुभारम्भ गरेको छ ।
यस सुविधा मार्फत अब देखी सेवाग्राही÷बीमितले बीमा दावी गर्नको लागी कम्पनीको कार्यालयमा नै गई राख्नु पर्दैन । ईन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट पनि बीमा दावी प्रकृया पुरा गर्न सकिन्छ । कम्पनीको वेबसाईटमा रहेको अभिकर्ताको पोर्टल खोली अनलाईनवाट दावी सम्बन्धि आवश्यक कागज पत्र अपलोड गरी सजिलै दावी प्रकृया अगाडी बढाउन सकिन्छ । सबै कुरा अटोमेटिक सिस्टममा अद्यावधिक हुने हुनाले यो सेवाले समयको बचत हुनुका साथै दाबीसंग सम्बन्धित विवरण पेश गर्ने प्रकृया चांडो हुने र जस्ले गर्दा बीमा दाबी भुक्तानी कार्य सहज हुने कम्पनीले जनाएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सको “डिजिटल सिटिजन” अभियान अन्तर्गत अनलाईन मार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत १ बर्ष देखी सञ्चालनमा रहेको छ । कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमबाट संचालन गरिरहेको छ । ग्राहक तथा अभिकर्ताहरुलाई कार्यालय सम्म आउनु पर्ने अवस्थालाई सहज बनाई समयको बचत गराउन र ग्राहक सेवालाई विश्व स्तरिय बनाउदै जाने क्रममा “डिजिटल सिटिजन” अभियान अन्तर्गत कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेलले जानकारी गराउनु भयो ।
यसका साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी घरमै बसेर बीमाशुल्क तिर्न सकिने व्यवस्थाको लागी भ(क्भधब, ँयलभउबथ, ऋयललभअत क्ष्एक् लगायतका डिजिटल बैकिङ्ग सुविधा र कम्पनीको बैंक खाताहरु उपलव्ध गराउनुका साथै ग्राहक तथा अभिकर्ताले कम्पनीसंगको कारोवार तथा विवरण आफैले हेर्न मिल्ने पोर्टल समेत प्रचलनमा ल्याएको छ ।

09 Aug 20

सिटिजन लाइफको जीवन बीमा कोषमा १६४% बृद्धि

काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स....

30 Jul 20

बधाई तथा शुभकामना सन्देश

यस सिटिजन लाइफ इन्स्योरेन्स....

08 Jun 20

अब सिटिजन लाइफको जीवन बीमा घरबाटै अनलाइन मार्फत लिनुहोस

काठमाडौंः ग्राहकवर्गहरुलाई सरल तथा....

02 Jun 20

सिटिजन लाइफका बीमितहरुले आफ्नो विवरण आफै हेर्न मिल्ने

काठमाडौं।  ग्राहकवर्गहरुलाई सरल तथा....

12 May 20

सिटिजन लाइफको जीवन बीमा कोषमा २१२% बृद्धि

काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स....

24 Apr 20

सिटिजन लाइफको प्रिमियम अब फोन पे मार्फत भुक्तानी

ग्राहकवर्गहरुको सुलभ तथा उत्तम....

15 Dec 19

सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा अब अर्घाखाँचीमा

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....

15 Nov 19

सिटिजन लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध

सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले....

05 Sep 19

सिटिजन लाइफ र ई–सेवा बीच साझेदारी

काठमाडौंः ग्राहकवर्गहरुको सुरक्षा र....

18 Jul 19

सिटिजन लाइफको प्रथम बीमाशुल्क १०० करोड नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....

27 Feb 19

CitizenLife’s Annual Money Back Insurance Plan

Citizen Life Insurance Company Limited, which has always stayed in the forefront to provide new and....

11 Feb 19

‘Bancassurance’ agreement between Nepal Bank and Citizen Life Insurance

Citizen Life Insurance Company, which has had significant growth in the market in recent times and....

20 Apr 18

Citizen Life Insurance’s conducted 1st AGM; Discussion about endorsement of IPO under one of the main agendas

Citizen Life Insurance Company Limited conducted its 1st Annual General Meeting (AGM) today....

05 Mar 18

Citizen Life Insurance expands at Pulchwok; number of branches to 35

Citizen Life Insurance has inaugurated its latest branch at Pulchwok of Lalitpur. Chairman of the....

21 Feb 18

Citizen Life Insurance brings into operation regional office at Butwal and branch office at Bhairahawa

Citizen Life Insurance has brought into operation its Regional office at Butwal and branch office....

15 Feb 18

Citizen Life Insurance appoints Mr. Poshak Raj Paudel as CEO

Citizen Life Insurance has appointed Mr. Poshak Raj Paudel as its new CEO. Mr. Paudel who has....