Media Detail 16 May 21

सिटिजन केयर सुविधा अन्तर्गत सिटिजन लाइफ इन्स्योरेन्स र क्लीनिक वन बीच साझेदारी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र क्लीनिक वन काठमाण्डौ प्रा.लि. (Clinic One Kathmandu Pvt. Ltd.) बीच COVID 19 Pre and Post Service सम्बन्धी साझेदारी भएको छ ।
हाल विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को दोश्रो लहरले निषेधाज्ञाका अवस्था श्रृजना गरेको र सर्वसाधारणहरुको जनजीवन र स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव पारेकोले अहिलेको यस बिषम परिस्थितीमा सर्वसाधारण व्यक्तिहरुको डाक्टर सम्म सहज पहुंच नपुगीरहेको परिप्रेक्षमा यस कम्पनीसंग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागी स्वास्थय सम्वन्धि आवश्यक सहयोग पु-याउने उद्घेश्यले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन केयर (Citizen Care) सुविधा अन्तर्गत क्लीनिक वन संग COVID 19 Pre and Post Service सम्झौता गरेको व्यहोरा जानकारी गराएको छ । उक्त सम्झौता अनुसार यस कम्पनीसंग सम्वन्ध व्यक्तिहरुले उक्त क्लीनिकबाट पुर्णकालिन आवश्यक सेवाहरु विशेष छुट शुल्कमा भुक्तानी गरि लिन सक्ने व्यवस्था गरीएको छ ।

कोभिड केयर (COVID 19 Pre and Post Service) सेवा मार्फत अनलाइन स्वास्थ्य परामर्श, विषेशज्ञ डाक्टरको परामर्श सेवा, घरमा नर्सिङ केयर सेवा, एम्बुलेन्स सेवामा समन्वय, ल्याब टेस्ट, घरमै पि.सि.आर टेस्ट, विभिन्न खोपको लागी व्यवस्था, रगत परिक्षण तथा डाक्टरको परामर्श सेवा, आवश्यकता अनुसार औषधीको घरमा डेलिभरी र उपचारमा सहयोग आदि सुविधाहरु पाईनेछ । यसको लागी कम्पनीले चौविसै घण्टा सम्पर्क र सेवा लिनको लागि HOTLINE फोन नं.को व्यवस्था गरिएको छ ।

हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम अन्तरगन अनलाइन मार्फत बीमा खरिद गर्न सकिने हालै व्यवस्था गरेकोमा सिटिजनकर्मीहरुको कोभिडको अवस्थामा स्वास्थ्य सेवाको लागी सिटिजन केयर कार्यक्रम संचालन गरेको छ । यस कोरोनाको विषम परिस्थितीमा विभिन्न सेवालाई अनलाइन मार्फत सेवा लिन सकिने व्यवस्था गरिएको छ भने बीमा शुल्क विभिन्न विधुतिय माध्यमहरु (e-Sewa, Fone pay, Connect IPS, Bank deposit) इत्यादि मार्फत भुक्तानी गर्न सकिने व्यवस्था विगत वर्ष देखी रहेको छ ।

09 Aug 20

सिटिजन लाइफको जीवन बीमा कोषमा १६४% बृद्धि

काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स....

30 Jul 20

बधाई तथा शुभकामना सन्देश

यस सिटिजन लाइफ इन्स्योरेन्स....

08 Jun 20

अब सिटिजन लाइफको जीवन बीमा घरबाटै अनलाइन मार्फत लिनुहोस

काठमाडौंः ग्राहकवर्गहरुलाई सरल तथा....

02 Jun 20

सिटिजन लाइफका बीमितहरुले आफ्नो विवरण आफै हेर्न मिल्ने

काठमाडौं।  ग्राहकवर्गहरुलाई सरल तथा....

12 May 20

सिटिजन लाइफको जीवन बीमा कोषमा २१२% बृद्धि

काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स....

24 Apr 20

सिटिजन लाइफको प्रिमियम अब फोन पे मार्फत भुक्तानी

ग्राहकवर्गहरुको सुलभ तथा उत्तम....

15 Dec 19

सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा अब अर्घाखाँचीमा

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....

15 Nov 19

सिटिजन लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध

सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले....

05 Sep 19

सिटिजन लाइफ र ई–सेवा बीच साझेदारी

काठमाडौंः ग्राहकवर्गहरुको सुरक्षा र....

18 Jul 19

सिटिजन लाइफको प्रथम बीमाशुल्क १०० करोड नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....

27 Feb 19

CitizenLife’s Annual Money Back Insurance Plan

Citizen Life Insurance Company Limited, which has always stayed in the forefront to provide new and....

11 Feb 19

‘Bancassurance’ agreement between Nepal Bank and Citizen Life Insurance

Citizen Life Insurance Company, which has had significant growth in the market in recent times and....

20 Apr 18

Citizen Life Insurance’s conducted 1st AGM; Discussion about endorsement of IPO under one of the main agendas

Citizen Life Insurance Company Limited conducted its 1st Annual General Meeting (AGM) today....

05 Mar 18

Citizen Life Insurance expands at Pulchwok; number of branches to 35

Citizen Life Insurance has inaugurated its latest branch at Pulchwok of Lalitpur. Chairman of the....

21 Feb 18

Citizen Life Insurance brings into operation regional office at Butwal and branch office at Bhairahawa

Citizen Life Insurance has brought into operation its Regional office at Butwal and branch office....

15 Feb 18

Citizen Life Insurance appoints Mr. Poshak Raj Paudel as CEO

Citizen Life Insurance has appointed Mr. Poshak Raj Paudel as its new CEO. Mr. Paudel who has....