Media Detail 01 Jun 20

लकडाउनमा पनि सिटिजन लाइफ इन्स्योरेन्सले हस्तान्तरण गर्यो मृत्यु दावी भुक्तानी

महेन्द्रनगर । लकडाउनको समयमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको महेन्द्रनगर शाखाले बीमा दावी वापत ४ लाख १५ हजार २ सय रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले प्रदेश न ७, कंचनपुर, बेदकोट न. पा. वडा न. ३ निवासी बीमित स्व. मोहन चौधरीकी धर्मपत्नी सरिता चौधरीको बैंक खातामा उक्त रकम जम्मा गरिदिएको हो ।

लकडाउनका कारण कुनैपनि दाबी भुक्तानी कार्यक्रमको आयोजना गर्न नमिल्ने हुनाले ई-बैंकिङ सेवा प्रयोग गरी सिधैं निजको बैंक खातामा जम्मा गरेको कम्पनीले जनाएको छ ।

बीमितले २२ महिना अगाडी मात्र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा २ लाख रुपैयाँको बीमा गरेका थिए भने बीमितले अहिलेसम्म जम्मा २ किस्ता गरी ३२ हजार ४ सय ९० रुपैयाँ कम्पनीलाई बुझाएका थिए । बीमितको मोटरसाईकल दुर्घटनाका कारण २०७७ साल्, जेठ ५ गते निधन भएको थियो । श्रोत अनुसार बीमितको परिवारमा उनको श्रीमती र दुई नाबालक छोराहरु छन् ।

कम्पनीले परिवारका सदस्यलाई बीमा बापतको रकम हस्तान्तरण गरे पश्चात सो रकमले परिवारका आश्रित सदस्यहरुको स्तरिय जीवनयापनका साथै सन्ततिको उच्च शिक्षा एवम् अन्य सामाजिक कार्य गर्न सहयोगी हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले उल्लेख गरेका छन् ।

उनले सानो सानो रकम बचत गरेर परेका बेला जोखिम समेत बहन गर्न सक्ने रहेकाले बीमा सम्बन्धि चेतना बढाउनुपर्नेमा जोड दिए । उनले कम्पनीमा रहेका बीमित, अभिकर्ता लगायत अन्य सरोकारवालालाई गुणस्तरीय सेवा प्रदान गर्न सदैव प्रतिवद्ध रहेको र सोलाई आगामी दिनमा समेत निरन्तरता दिईने बताए । साथै, कोरोना भाइरसले गर्दा निम्तिएको यस बिषम पेरिस्थितीमा सबैलाई सावधान र सुरक्षित रहन सुझाव दिएका छन् ।

03 Jan 24

जाजरकोट भुकम्प पीडितलाई सिटिजन लाइफद्धारा राहत बितरण

जाजरकोट जिल्ला बारकोट गाउँपालिकाको....

05 Aug 23
24 Jul 23

सिटिजन लाइफ इन्स्योरेन्सको टाउन हल सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....

07 Apr 23

आजबाट सुरु सिटिजन लाइफ इस्न्योरेन्सको सुनौलो १०० दिन

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....

24 Feb 23
06 Feb 22

सिटिजन लाइफ इन्स्योरेन्सको आईओएस एप अब थप सुविधा सहित

ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा....

17 Jan 22

सिटिजन लाइफको ब्राण्ड एम्बेसेडरमा महजोडीको निरन्तरता

सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको....

09 Aug 20

सिटिजन लाइफको जीवन बीमा कोषमा १६४% बृद्धि

काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स....

30 Jul 20

बधाई तथा शुभकामना सन्देश

यस सिटिजन लाइफ इन्स्योरेन्स....

08 Jun 20

अब सिटिजन लाइफको जीवन बीमा घरबाटै अनलाइन मार्फत लिनुहोस

काठमाडौंः ग्राहकवर्गहरुलाई सरल तथा....

02 Jun 20

सिटिजन लाइफका बीमितहरुले आफ्नो विवरण आफै हेर्न मिल्ने

काठमाडौं।  ग्राहकवर्गहरुलाई सरल तथा....

12 May 20

सिटिजन लाइफको जीवन बीमा कोषमा २१२% बृद्धि

काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स....

24 Apr 20

सिटिजन लाइफको प्रिमियम अब फोन पे मार्फत भुक्तानी

ग्राहकवर्गहरुको सुलभ तथा उत्तम....

15 Dec 19

सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा अब अर्घाखाँचीमा

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....

15 Nov 19

सिटिजन लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध

सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले....

05 Sep 19

सिटिजन लाइफ र ई–सेवा बीच साझेदारी

काठमाडौंः ग्राहकवर्गहरुको सुरक्षा र....

18 Jul 19

सिटिजन लाइफको प्रथम बीमाशुल्क १०० करोड नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....

27 Feb 19

CitizenLife’s Annual Money Back Insurance Plan

Citizen Life Insurance Company Limited, which has always stayed in the forefront to provide new and....

11 Feb 19

‘Bancassurance’ agreement between Nepal Bank and Citizen Life Insurance

Citizen Life Insurance Company, which has had significant growth in the market in recent times and....

20 Apr 18

Citizen Life Insurance’s conducted 1st AGM; Discussion about endorsement of IPO under one of the main agendas

Citizen Life Insurance Company Limited conducted its 1st Annual General Meeting (AGM) today....

05 Mar 18

Citizen Life Insurance expands at Pulchwok; number of branches to 35

Citizen Life Insurance has inaugurated its latest branch at Pulchwok of Lalitpur. Chairman of the....

21 Feb 18

Citizen Life Insurance brings into operation regional office at Butwal and branch office at Bhairahawa

Citizen Life Insurance has brought into operation its Regional office at Butwal and branch office....

15 Feb 18

Citizen Life Insurance appoints Mr. Poshak Raj Paudel as CEO

Citizen Life Insurance has appointed Mr. Poshak Raj Paudel as its new CEO. Mr. Paudel who has....