Media Detail 18 Oct 24

सप्ताह व्यापी कार्यक्रमहरु सञ्चालन गरेर सातौं वार्षिकोत्सव मनाउदै सिटिजन लाइफ

जीवन बीमा सेवालाई हरेक नेपालीको पहुंचमा पु-याई सर्वसाधारणको सुरक्षा, आर्थिक सुनिश्चितता प्रदान गरी सामाजिक स्तर बढाउन र समाजामा सकारात्मक प्रभाव ल्याउन सहयोगी भूमिका निर्वाह गर्ने उद्देश्यका साथ स्थापना भएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आठौँ वर्षमा प्रवेश गरेको छ । ‘समृद्धी तपाईंको, साथ हाम्रो’ भन्ने नाराका साथ अघी बडेकोे सिटिजन लाइफ इन्स्योरेन्स बि.सं. २०७४, भाद्र ७ गतेको दिन जीवन बीमा व्यवसाय गर्न ईजाजत प्राप्त गरेर बि.सं. २०७४, कार्तिक २ गतेबाट व्यवसायिक करोबार शुरु गरेको थियो । यस कम्पनीले हाल प्रधान कार्यालय समेत गरी १३६ शाखा उपशाखा कार्यालयहरु मार्फत आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकवर्गलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौं वार्षिकोत्सवको सुनौलो अवसरमा सप्ताह व्यापी कार्यक्रमहरु आजबाट सुचारु गरेको छ । कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ र यस वार्षिकोत्सवमा पनि, एक सप्ताह चल्ने गरी संस्थागत समाजिक उत्तरदायित्व सँगै अन्य विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ ।
यस वर्ष विशेष प्राथमिक्तामा बीमा सचेतना कार्यक्रम राखिएको छ । अहिलेको सन्दर्भमा हेर्दा अझै पनि धेरै नेपालीहरुमा जीवन बीमा सम्बन्धि जानकारी एवम चेतनाको कमी रहेकोले जनसमुदायमा जीवन बीमा प्रतिको जनचेतना वृद्धिका लागि विभिन्न ठाउँमा भव्य रुपमा सडक -याली, घर दैलो कार्यक्रम संचालन गर्ने जनाएको छ । यसका साथै कम्पनीका कयौं शाखाहरु अन्य थुप्रै संस्थाहरुसँग आबद्ध भएर जीवन बीमा सम्बन्धी कक्षाहरु सञ्चालन गर्ने जानकारी प्राप्त भएको छ ।
यसैगरी वार्षिकोत्सवको दिन नेपालमा रहेको जातिय विविधतालाई मनाउने अवसरको रुपमा लिदै कम्पनीले यस वर्षदेखि ‘ विविधता र समावेशीकरण’ विशेष कार्यक्रमको सुरुवात गरेको छ र विविधतामा एकतालाई प्रवद्र्धन गर्ने र संस्थामा रहेका कर्मचारीहरू बीचमा आत्मीयताको भावना विकास गर्ने साथै एक अर्काको संस्कृति बारे ज्ञान बढाउने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वको सन्दर्भमा नेपालमा हालै भएको अविरल वर्षाका कारण आएको बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपहरुले कयौं मानवीय तथा धन–जनको क्षति गरेको थियो । यस दुःखद घटनाले अस्त–व्यस्त पारेको परिवारहरुलाई अन्न, न्यानो कपडा लगायत अन्य राहत सामाग्री वितरण कार्यक्रमको पनि आयोजना रहेको कम्पनीले जनाएको छ । यसै सन्दर्भमा, प्राकृतिक प्रकोपलाई सामना गर्न तथा ग्लोबल वार्मिङ जस्ता ठुलो समस्यालाई केहि हद सम्म रोक्नका लागि सिटिजन लाइफले लिएको ‘गो ग्रीन’ पहल अन्तर्गत विभिन्न ठाउँहरुमा वृक्षा रोपण कार्यक्रम सञ्चालन गरिनेछ ।
त्यसैगरी, कम्पनीले हरेक वर्ष आयोजना गर्ने गरेको रक्तदान कार्यक्रम यसपाली पनि प्रधान कार्यालय लगायत देशभरीका विभिन्न शाखा कार्यालयहरुमा गरिने भएको छ । देशमा हालै आएको प्राकृतिक प्रकोप र डेङ्गु जस्ता विभिन्न रोगको महामारी फैलिरहेको समयमा, आवश्यकतामा परेकाहरुलार्ई मद्दत गर्न पाउदा कम्पनी आभारी हुने कुरा व्यक्त गरेको छ ।
यसका साथै कम्पनीको हालसम्मको प्रगतीमा साथ दिनुहुने सम्पूर्ण ग्राहकवर्ग, सिटिजन लिडरहरु, सदभावना दुतद्वय, व्यवसायिक साझेदारहरु, नियमनकारी निकायहरु, शेयरधनी महानुभावहरु, सञ्चालक समिति, संचारकर्मी, लगायत सबै शुभचिन्तकहरुमा हार्दिक कृतज्ञता जाहेर गर्दै आगामी दिनहरुमा कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको र प्रचलित कानुन, निति, नियम एवम नियमनकारी निकायबाट जारी निर्देशनहरुको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शन अनुरुप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिवद्ध रहेको र सोका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गर्नुका साथै दिपावलि, नेपाल सम्वत तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपालीहरुको सुस्वास्थ्य, दिर्र्घायु एवम उत्तरोतर प्रगतिको लागी हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरेको छ ।

सिटिजन लाइफको जेन जेड लक्षित कार्यक्रम

नव वर्ष २०८१ सालको आगमन सँगै सिटिजन....

जाजरकोट भुकम्प पीडितलाई सिटिजन लाइफद्धारा राहत बितरण

जाजरकोट जिल्ला बारकोट गाउँपालिकाको....

Financial Support to Kathmandu Children’s Hospital

Citizen Life Insurance Company proudly announces its philanthropic endeavor in support of the....

सिटिजन लाइफ इन्स्योरेन्सको टाउन हल सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....

आजबाट सुरु सिटिजन लाइफ इस्न्योरेन्सको सुनौलो १०० दिन

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले....

सिटिजन लाइफ इन्स्योरेन्सको आईओएस एप अब थप सुविधा सहित

ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा....

सिटिजन लाइफको ब्राण्ड एम्बेसेडरमा महजोडीको निरन्तरता

सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको....

सिटिजन लाइफको जीवन बीमा कोषमा १६४% बृद्धि

काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स....

बधाई तथा शुभकामना सन्देश

यस सिटिजन लाइफ इन्स्योरेन्स....

सिटिजन लाइफका बीमितहरुले आफ्नो विवरण आफै हेर्न मिल्ने

काठमाडौं। ग्राहकवर्गहरुलाई सरल तथा....

सिटिजन लाइफको जीवन बीमा कोषमा २१२% बृद्धि

काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स....

Citizen Life Insurance pays life insurance death compensation of Rs.1 Crore 50 Thousand

18th December, 2019: Citizen Life Insurance Co. Jitpur branch handed the death compensation cheque....

Opening new branch of Citizen Life Insurance at Arghakhanchi

Arghakhanchi, 17th December, 2019: Citizen Life Insurance Co. Ltd. has started its operation at....

Citizen Life Insurance Co. and Nepal Clearing House Ltd. Signing Agreement

Citizen Life Insurance Co. Ltd. signed agreement with Nepal Clearing House Ltd. (NCHL) with the....

Citizen Life Announces Citizen Endowment Plus Plan “Citizen Subharambha Beema Yojana”

Citizen Life, the insurer staying ahead in market to make available the innovative insurance plans.....

2nd AGM of Citizen Life Insurance Convened

Citizen Life Insurance Co. Ltd. convened its 2nd Annual General Meeting on the 16th of October 2019....

Citizen Life Collaborates with E-Sewa

Citizen Life Insurance Company, which has always stayed in the forefront to provide new and....

Citizen Life Hands Over 7th Death Claim under Foreign Employment

Citizen Life Insurance handed over an amount of Rs. 14 lakhs as its 7th death claim for this year....

Citizen Life Hands over Rs. 3 Lakhs under Jeewan Sarathi Yojana

Citizen Life Insurance has handed over a death claim amount of Rs. 3 lakhs under its Jeewan Sarathi....

Citizen Life Insurance Starts Operation in Kalaiya

Citizen Life Insurance has started operations at its 73rd branch in Kalaiya, Bara. The new branch....

Citizen Life Insurance Starts Operation at Melamchi

Citizen Life Insurance has started operations at its 63rd  branch in Melamchi, Sindhupalchowk....

Citizen Life provides Rs.5 lakhs as treatment expense

Citizen Life Insurance has provided Rs. 5 lakhs of claim amount to a resident of Butwal, Mr. Hari....

Bancassurance Agreement with Machhapuchchhre Bank Limited

Citizen Life Insurance Company, which has been successful in winning the confidence of Nepali....

Citizen Life Starts Operation in Dolakha

Citizen Life Insurance Company, which has always strived to be in the forefront to provide new and....

CitizenLife’s Annual Money Back Insurance Plan

Citizen Life Insurance Company Limited, which has always stayed in the forefront to provide new and....

‘Bancassurance’ agreement between Nepal Bank and Citizen Life Insurance

Citizen Life Insurance Company, which has had significant growth in the market in recent times and....

Citizen Life Insurance’s conducted 1st AGM; Discussion about endorsement of IPO under one of the main agendas

Citizen Life Insurance Company Limited conducted its 1st Annual General Meeting (AGM) today....

Citizen Life Insurance expands at Pulchwok; number of branches to 35

Citizen Life Insurance has inaugurated its latest branch at Pulchwok of Lalitpur. Chairman of the....

Citizen Life Insurance brings into operation regional office at Butwal and branch office at Bhairahawa

Citizen Life Insurance has brought into operation its Regional office at Butwal and branch office....

Citizen Life Insurance appoints Mr. Poshak Raj Paudel as CEO

Citizen Life Insurance has appointed Mr. Poshak Raj Paudel as its new CEO. Mr. Paudel who has....