Media Detail 24 Apr 24

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक बैशाख ९ गतेबाट लागु हुने गरी भिडियो मार्फत KYC लिने प्रकृया जारी गरेको छ ।
विदेशमा बसोबास गर्ने व्यक्तिहरुको बीमा गर्दा e-Application Declaration Form सहित आवश्यक सबै विवरणहरु अभिकर्ता पोर्टल (Agent Portal) मार्फत प्राप्त हुन्छ । KYC सम्वन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन कम्पनीले कम्पनीले Video KYC को अवधारणा ल्याएको छ ।

प्रस्तावित बीमितले सम्पूर्ण आवश्यक विवरणहरु अभिकर्ता पोर्टल मार्फत पेश गरे पश्चात् e-Applicaton Declaration Form मा आवश्यक विवरणहरु भरी scan गरी अनलाइन मार्फत रजिष्टर्ड भएको प्रस्तावमा अपलोड गर्नुपर्नेछ । प्रस्तावित बीमितले कम्पनीद्वारा निर्धारण गरिएको विषयमा आफ्नो KYC सम्वन्धी भिडियो बनाएर सिटिजन लाइफमा उक्त पठाउनु पर्नेछ ।
यस Video KYC को सुविधाले बीमा अभिकर्ताहरुलाई व्यवसाय गर्न थप सहज हुने अपेक्षा गर्दछौं । यस सुविधा बारे विस्तृत जानकारी, कम्पनीको वेबसाईटमा उपलब्ध छ ।

22 Apr 24

सिटिजन लाइफको जेन जेड लक्षित कार्यक्रम

नव वर्ष २०८१ सालको आगमन सँगै सिटिजन लाइफ इन्स्योरेन्स....

सिटिजन लाइफ इन्स्योरेन्स द्वारा श्री गार्गी कन्या गुरुकुललाई रु. ३ लाख सहयोग

उचित शिक्षा एवं रहन सहन को वातावरण बनाइ विदुषी नारी तयार....

17 Mar 24

सिटिजन लाइफको “लेभल अप बिज्नेस स्ट्राटिजी कन्फेरेन्स” सम्पन्न ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दुइ दिनको “लेभल अप....

28 Jan 24

सिटिजन लाइफको सातौँ वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सातौँ वार्षिक....

जाजरकोट भुकम्प पीडितलाई सिटिजन लाइफद्धारा राहत बितरण

जाजरकोट जिल्ला बारकोट गाउँपालिकाको रामिडाडालाई....

Financial Support to Kathmandu Children’s Hospital

Citizen Life Insurance Company proudly announces its philanthropic endeavor in support of the Kathmandu Institute of Child Health's noble project;....

05 Sep 23

सिटिजन लाइफको “सिटिजन हिरोज कनक्लेभ” को तेश्रो संस्करण सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिने “सिटिजन....

05 Aug 23

सिटिजन लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्यो “सिटिजन गान”

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले "सिटिजन गान"....

24 Jul 23

सिटिजन लाइफ इन्स्योरेन्सको टाउन हल सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले टाउन हल सभाको १० औँ....

04 May 23

सिटिजन लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण साभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण साभा....

07 Apr 23

आजबाट सुरु सिटिजन लाइफ इस्न्योरेन्सको सुनौलो १०० दिन

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आज २०७९ साल्, चैत्र....

24 Feb 23

सिटिजन लाइफको डायनामिक क्युआर पेमेन्ट सिस्टम आजबाट संचालनमा

सिटिजन लाइफ इन्स्योरेन्सले डायनामिक क्युआर पेमेन्ट....

22 Feb 23

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम संचालन

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण....

05 Jan 23

सिटिजन लाइफद्वारा म्याग्दी जिल्लामा बीमा सचेतना कार्यक्रम सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दी जिल्लामा....

25 Mar 22

सिटिजन लाइफको चौथो वार्षिक साधारण सभा सम्पन्न, आइपीओ निष्काशनको प्रस्ताव पारित

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण....

16 Mar 22

सिटिजन लाइफ द्वारा एकै दिन १८०० बिद्यार्थि लाई बिमा शिक्षा संचालन

सिटिजन लाइफ इन्स्योरेन्सले प्रदेश न ३,४ र ५ मा आज एकै दिन....

15 Mar 22

सिटिजन लाइफ र खल्ती बीच साझेदारी, इस्योरेन्सको सेवा लिन अझै सहज

ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु-याउन नवीनतम....

06 Feb 22

सिटिजन लाइफ इन्स्योरेन्सको आईओएस एप अब थप सुविधा सहित

ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु-याउन नवीनतम....

24 Jan 22

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “सिटिजन खबर” जर्नल प्रकाशित

सिटिजन लाइफ इन्स्योरेन्सले काठमाडौंमा रहेको होटेल याक....

17 Jan 22

सिटिजन लाइफको ब्राण्ड एम्बेसेडरमा महजोडीको निरन्तरता

सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको सद्भावना दुत....

09 Jan 22

सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटल बिच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र ओम हस्पिटल बिच....

29 Dec 21

डिजिटल बीमालेख जारी गर्ने पहिलो कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स

ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु-याउन नवीनतम....

06 Jun 21
16 May 21

सिटिजन केयर सुविधा अन्तर्गत सिटिजन लाइफ इन्स्योरेन्स र क्लीनिक वन बीच साझेदारी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र क्लीनिक वन....

13 May 21

सिटिजन लाइफको व्यवसायमा छलाङ, जीवन बीमा कोषमा १३८% को वृद्धि

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७७/०७८....

31 Mar 21

सिटिजन लाइफद्वारा ३ वर्ष देखी संचालित “विद्यार्थीसँग बीमा” निकै लोकप्रिय

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापना काल....

15 Feb 21

सिटिजन लाइफ इन्स्योरेन्सको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, ०२ फाल्गुण, २०७७ सिटिजन लाइफ इन्स्योरेन्स....

07 Feb 21

सिटिजन लाइफले जीवन बीमा कोषमा १३०% ले वृद्धि गर्दै फेरी पनि व्यवसायमा छलाङ

काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले....

19 Oct 20
09 Aug 20

सिटिजन लाइफको जीवन बीमा कोषमा १६४% बृद्धि

काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले....

30 Jul 20

बधाई तथा शुभकामना सन्देश

यस सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी....

19 Jun 20

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “डिजिटल सिटिजन” सेवा शुभारम्भ

काठमाडौंः ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु-याउन....

08 Jun 20

अब सिटिजन लाइफको जीवन बीमा घरबाटै अनलाइन मार्फत लिनुहोस

काठमाडौंः ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु-याउन....

02 Jun 20

सिटिजन लाइफका बीमितहरुले आफ्नो विवरण आफै हेर्न मिल्ने

काठमाडौं। ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु-याउन....

01 Jun 20

लकडाउनमा पनि सिटिजन लाइफ इन्स्योरेन्सले हस्तान्तरण गर्यो मृत्यु दावी भुक्तानी

महेन्द्रनगर । लकडाउनको समयमा सिटिजन लाइफ इन्स्योरेन्स....

12 May 20

सिटिजन लाइफको जीवन बीमा कोषमा २१२% बृद्धि

काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले....

28 Apr 20

सिटिजन लाइफ इन्स्योरेन्सले एजेन्सी म्यानेजरहरुको पनि गरायो कोरोना बीमा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना....

25 Apr 20

कोभिड–१९ विरुद्ध सिटिजन लाइफ इन्स्योरेन्सद्वारा आफ्ना कर्मचारीहरुको बीमा

काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले....

24 Apr 20

सिटिजन लाइफको प्रिमियम अब फोन पे मार्फत भुक्तानी

ग्राहकवर्गहरुको सुलभ तथा उत्तम सेवाको लागि नवीनतम....

15 Apr 20

सिटिजन लाइफद्वारा राहत कोषमा ७ लाख ५० हजारको सहयोग

३, वैशाख,२०७६ अहिलेको यस विषम परिस्थितीमा सहयोगको पाइला....

12 Mar 20

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धिकरण....

03 Mar 20

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “आर्ट अफ सक्सेस” कार्यक्रम सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले २०७६ फाल्गून १० गते....

14 Dec 19

Citizen Life Insurance pays life insurance death compensation of Rs.1 Crore 50 Thousand

18th December, 2019: Citizen Life Insurance Co. Jitpur branch handed the death compensation cheque for 1 crore and 50 thousand rupees to Mrs. Devka....

13 Dec 19

Opening new branch of Citizen Life Insurance at Arghakhanchi

Arghakhanchi, 17th December, 2019: Citizen Life Insurance Co. Ltd. has started its operation at Arghakhanchi. This 106th branch at Arghakhanchi....

04 Dec 19

सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा अब जरङ्खु, काठमाडौंमा

काठमाण्डौँको तारकेश्वर स्थित जरङ्खुमा सिटिजन लाइफ....

15 Nov 19

Citizen Life Insurance Co. and Nepal Clearing House Ltd. Signing Agreement

Citizen Life Insurance Co. Ltd. signed agreement with Nepal Clearing House Ltd. (NCHL) with the purpose of automating payment process to optimize....

08 Nov 19

Citizen Life Announces Citizen Endowment Plus Plan “Citizen Subharambha Beema Yojana”

Citizen Life, the insurer staying ahead in market to make available the innovative insurance plans. Endowment Plus is recently launched at Hotel....

सिटिजन लाइफको निशुल्क स्वास्थ शिविरमा ५०० जनाले गरे स्वास्थ परिक्षण

बुद्धभुमी ९ इमिलियामा संचालित १ दिने निशुल्क स्वास्थ....

दोश्रो बार्षिकउत्सवमा सिटिजन लाइफद्धारा रक्तदान कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो दोश्रो....

17 Oct 19

2nd AGM of Citizen Life Insurance Convened

Citizen Life Insurance Co. Ltd. convened its 2nd Annual General Meeting on the 16th of October 2019 at Hotel Himalaya, Kopundole, Lalitpur.....

05 Sep 19

Citizen Life Collaborates with E-Sewa

Citizen Life Insurance Company, which has always stayed in the forefront to provide new and innovative insurance plans to its customers, has....

02 Jun 19

Citizen Life Hands Over 7th Death Claim under Foreign Employment

Citizen Life Insurance handed over an amount of Rs. 14 lakhs as its 7th death claim for this year under foreign employment category. Mr. Dashrath....

30 May 19

Citizen Life Hands over Rs. 3 Lakhs under Jeewan Sarathi Yojana

Citizen Life Insurance has handed over a death claim amount of Rs. 3 lakhs under its Jeewan Sarathi Yojana Insurance plan. At an event organized at....

26 May 19

Citizen Life Insurance Starts Operation in Kalaiya

Citizen Life Insurance has started operations at its 73rd branch in Kalaiya, Bara. The new branch office was inaugurated by Citizen Life's CEO Mr.....

02 Apr 19

Citizen Life Insurance Starts Operation at Melamchi

Citizen Life Insurance has started operations at its 63rd  branch in Melamchi, Sindhupalchowk through an inauguration program on Monday. The new....

25 Mar 19

Citizen Life provides Rs.5 lakhs as treatment expense

Citizen Life Insurance has provided Rs. 5 lakhs of claim amount to a resident of Butwal, Mr. Hari Singh Thakuri for the treatment of his Critical....

13 Mar 19

Bancassurance Agreement with Machhapuchchhre Bank Limited

Citizen Life Insurance Company, which has been successful in winning the confidence of Nepali customers in a short period of time, signed....

10 Mar 19

Citizen Life Starts Operation in Dolakha

Citizen Life Insurance Company, which has always strived to be in the forefront to provide new and innovative insurance plans to its customers, has....

27 Feb 19

CitizenLife’s Annual Money Back Insurance Plan

Citizen Life Insurance Company Limited, which has always stayed in the forefront to provide new and innovative insurance plans to its customers, has....

11 Feb 19

‘Bancassurance’ agreement between Nepal Bank and Citizen Life Insurance

Citizen Life Insurance Company, which has had significant growth in the market in recent times and has been successful in gaining confidence of....

20 Apr 18

Citizen Life Insurance’s conducted 1st AGM; Discussion about endorsement of IPO under one of the main agendas

Citizen Life Insurance Company Limited conducted its 1st Annual General Meeting (AGM) today (Baishakh 7, 2075). The AGM was held at Shikhar Biz....

05 Mar 18

Citizen Life Insurance expands at Pulchwok; number of branches to 35

Citizen Life Insurance has inaugurated its latest branch at Pulchwok of Lalitpur. Chairman of the newly opened insurance company Mr. Pradip Jung....

21 Feb 18

Citizen Life Insurance brings into operation regional office at Butwal and branch office at Bhairahawa

Citizen Life Insurance has brought into operation its Regional office at Butwal and branch office at Bhairahawa of Rupandehi. The inauguration....

15 Feb 18

Citizen Life Insurance appoints Mr. Poshak Raj Paudel as CEO

Citizen Life Insurance has appointed Mr. Poshak Raj Paudel as its new CEO. Mr. Paudel who has overall managerial experience of 10 years has received....