Press Release
सिटिजन लाइफद्वारा कर्मचारीहरुलाई व्यक्तित्व विकास तालिम आयोजना
एक संस्थाको वृद्धि-विकासकालागि त्यस संस्थाका कर्मचारीहरुले मुख्य भूमिका खेल्दछन् र संस्थाको विकास सँगै कर्मचारीहरुको पनि बाराबर प्रगती हुनुपर्दछ भन्ने सोच रख्दै आएको सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरुको लागि विभिन्न सीप विकास कक्षाहरु नियमित समयको अन्तरालमा प्रसिद्ध प्रशिक्षकहरूबाट विशेष प्रशिक्षण कक्षाहरू प्रदान गर्दै आएको छ ।
यसै सन्दर्भमा २०८१ साल, भाद्र महिनामा, ललितपुरको धोबिघाट स्थित सिद्धार्थ कटेजमा सिटिजन लाइफद्वारा प्रधान कार्यालयका कर्मचारीहरुकालागि व्यक्तित्व विकास कार्यक्रमको आयोजना गरिएको थियो । यस कार्यक्रमको मुख्य प्रशिक्षकको रुपमा पूर्व मिस नेपाल सुगारिका के.सी. ज्यूको उपस्थिती रहेको थियो । यस तालिम कार्यक्रममा ६० भन्दा बडी कम्पनीका कर्मचारीहरुले प्रशिक्षण प्राप्त गर्न सफल भएका छन् । कार्यक्रममा मुख्य गरी समय व्यवस्थापन, नेतृत्व, संचार, व्यक्तिगत स्वच्छता, आपसी सहयोग, क्षमता वृद्धि लगायत अन्य व्यक्तित्व विकासका लागि महत्वपूर्ण विषयहरुमा तालिम प्रदान गरिएको थियो ।
यसै कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत श्री दिप बहादुर बि.सी. ज्यू द्वारा उपस्थित कर्मचारीहरुलाई प्रेरणागत रुपमा आगाडी बढ्नका लागि राणानितिहरु सिकाउनु भयो । कार्यक्रमको अन्तिम चरणमा प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेल ज्यूले सबै सहभागिहरुलाई प्रमाणपत्र प्रदान गर्दै आउँदो दिनहरुमा यस तालिममा सिकेका कुराहरुले अझै मद्दत पुग्ने आशाका साथ, कार्यक्रमको सफलतापूवर्क समापन भएको घोषणाका साथै बधाई र शुभकामना व्यक्त गर्नुभयो ।
“सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ्ग” को नवौं संस्करण सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा आयोजित हुदै....
सिटिजन लाइफद्वारा आयोजित “सिटिजन हिरोज कनक्लेभ” को चौथो संस्करण सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा प्रत्यक वर्ष....
सिटिजन लाइफ इन्स्योरेन्सको सिटिजन बचत वृद्धि योजना आजबाट सार्वजनिक
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बचत वृद्धि....
कृत्रिम हात उत्पादन गर्न सिटिजन लाइफद्वारा रु.४ लाख सहयोग
बिगत समयमा विज्ञान र प्रविधिको क्षेत्रले अविश्वासनीय....
इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा
नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स....
सिटिजन लाइफको जेन जेड लक्षित कार्यक्रम
नव वर्ष २०८१ सालको आगमन सँगै सिटिजन लाइफ इन्स्योरेन्स....
सिटिजन लाइफ इन्स्योरेन्स द्वारा श्री गार्गी कन्या गुरुकुललाई रु. ३ लाख सहयोग
उचित शिक्षा एवं रहन सहन को वातावरण बनाइ विदुषी नारी तयार....
सिटिजन लाइफको “लेभल अप बिज्नेस स्ट्राटिजी कन्फेरेन्स” सम्पन्न ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दुइ दिनको “लेभल अप....
सिटिजन लाइफको सातौँ वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सातौँ वार्षिक....
जाजरकोट भुकम्प पीडितलाई सिटिजन लाइफद्धारा राहत बितरण
जाजरकोट जिल्ला बारकोट गाउँपालिकाको रामिडाडालाई....
Financial Support to Kathmandu Children’s Hospital
Citizen Life Insurance Company proudly announces its philanthropic endeavor in support of the Kathmandu Institute of Child Health's noble project;....
छैटौँ वार्षिकोत्सवमा सिटिजन लाइफद्वारा समता एजुकेसन फाउन्डेसनलाई रु ५ लाख सहयोग
यस सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको छैटौँ....
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वसाधारणका लागी निष्काशन गरिएको ९,०००,००० कित्ता साधारण शेयरको बाँडफाँड
श्री एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा....
सिटिजन लाइफको “सिटिजन हिरोज कनक्लेभ” को तेश्रो संस्करण सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिने “सिटिजन....
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको ११,२५,००० कित्ता साधारण शेयरको बाँडफाँड
श्री एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा....
सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२३’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट लिडर्सहरु सम्मानीत
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स....
सिटिजन लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्यो “सिटिजन गान”
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले "सिटिजन गान"....
सिटिजन लाइफको ‘बिजनेस स्ट्राटिजी कन्फेरेन्स २०८०’ सम्पन्न, उत्कृष्ट शाखा र कर्मचारीहरु सम्मानीत
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिने ‘बिजनेस....
सिटिजन लाइफ इन्स्योरेन्सको टाउन हल सभा सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले टाउन हल सभाको १० औँ....
सिटिजन लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण साभा सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण साभा....
आजबाट सुरु सिटिजन लाइफ इस्न्योरेन्सको सुनौलो १०० दिन
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आज २०७९ साल्, चैत्र....
सिटिजन लाइफद्वारा ज्येष्ठ नागरिक दिवा सेवा र फिजियोथेरापी सेवा कार्यको लागी आर्थिक सहयोग
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल ग्रामीण विकास....
सिटिजन लाइफको डायनामिक क्युआर पेमेन्ट सिस्टम आजबाट संचालनमा
सिटिजन लाइफ इन्स्योरेन्सले डायनामिक क्युआर पेमेन्ट....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम संचालन
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण....
सिटिजन लाइफको साधारण सभा सम्पन्न, प्रिमियममा आइपिओ निष्काशन गर्ने प्रस्ताव पारित
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ....
सिटिजन लाइफद्वारा म्याग्दी जिल्लामा बीमा सचेतना कार्यक्रम सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दी जिल्लामा....
सिटिजन लाइफको सप्ताह व्यापी कार्यक्रम सम्पन्न, १०७३ पिन्ट रगत संकलन, अन्य गतिविधी यस प्रकार
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पाचौँ....
सिटिजन लाइफको ३ दिने ‘बिजनेस स्ट्राटिजी कन्फेरेन्स २०७९’ सम्पन्न, उत्कृष्ट शाखा र कर्मचारीहरु सम्मानीत
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बिजनेस स्ट्राटिजी....
सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२२’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट लिडर्सहरु सम्मानीत
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स....
सिटिजन लाइफको चौथो वार्षिक साधारण सभा सम्पन्न, आइपीओ निष्काशनको प्रस्ताव पारित
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण....
सिटिजन लाइफ द्वारा एकै दिन १८०० बिद्यार्थि लाई बिमा शिक्षा संचालन
सिटिजन लाइफ इन्स्योरेन्सले प्रदेश न ३,४ र ५ मा आज एकै दिन....
सिटिजन लाइफ र खल्ती बीच साझेदारी, इस्योरेन्सको सेवा लिन अझै सहज
ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु-याउन नवीनतम....
सिटिजन लाइफ इन्स्योरेन्सको आईओएस एप अब थप सुविधा सहित
ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु-याउन नवीनतम....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “सिटिजन खबर” जर्नल प्रकाशित
सिटिजन लाइफ इन्स्योरेन्सले काठमाडौंमा रहेको होटेल याक....
सिटिजन लाइफको ब्राण्ड एम्बेसेडरमा महजोडीको निरन्तरता
सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको सद्भावना दुत....
सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटल बिच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र ओम हस्पिटल बिच....
डिजिटल बीमालेख जारी गर्ने पहिलो कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स
ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु-याउन नवीनतम....
सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२१’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट लिडर्सहरु सम्मानित
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स....
सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमाकोष ४ अर्ब नाघ्यो, बीमाशुल्क आर्जनमा पनि शत प्रतिशत वृद्धि
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७८/०७९....
सिटिजन लाइफ इन्स्योरेन्सको चौथो वार्षिकोत्सव, सप्ताह व्यापी सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मनाउने
काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो....
सिटिजन लाइफको “डिजिटल सिटिजन” अभियान अन्तर्गत “अनलाईन बीमा दाबी” सेवा शुभारम्भ
ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु-याउन नवीनतम....
सिटिजन केयर सुविधा अन्तर्गत सिटिजन लाइफ इन्स्योरेन्स र क्लीनिक वन बीच साझेदारी
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र क्लीनिक वन....
सिटिजन लाइफको व्यवसायमा छलाङ, जीवन बीमा कोषमा १३८% को वृद्धि
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७७/०७८....
सिटिजन लाइफद्वारा ३ वर्ष देखी संचालित “विद्यार्थीसँग बीमा” निकै लोकप्रिय
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापना काल....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “बर्दिया टाइगर मिट” कार्यक्रममा सिटिजन लिडरहरु सम्मानित
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बर्दियाको बबइ....
सिटिजन लाइफ इन्स्योरेन्सको तेश्रो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, ०२ फाल्गुण, २०७७ सिटिजन लाइफ इन्स्योरेन्स....
सिटिजन लाइफले जीवन बीमा कोषमा १३०% ले वृद्धि गर्दै फेरी पनि व्यवसायमा छलाङ
काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले....
आई पि ओ निष्कासनको तयारीमा रहेको सिटिजन लाइफले जीवन बीमा कोषमा १५०% ले वृद्धि गर्दै फेरी पनि व्यवसायमा छलाङ
काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले....
सिटिजन लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिकोत्सव, नयाँ मस्कट ‘सिटिम्यान’ सार्वजनिक
काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले....
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रु. ७५ करोड....
सिटिजन लाइफको जीवन बीमा कोषमा १६४% बृद्धि
काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “डिजिटल सिटिजन” सेवा शुभारम्भ
काठमाडौंः ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु-याउन....
अब सिटिजन लाइफको जीवन बीमा घरबाटै अनलाइन मार्फत लिनुहोस
काठमाडौंः ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु-याउन....
सिटिजन लाइफका बीमितहरुले आफ्नो विवरण आफै हेर्न मिल्ने
काठमाडौं। ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु-याउन....
लकडाउनमा पनि सिटिजन लाइफ इन्स्योरेन्सले हस्तान्तरण गर्यो मृत्यु दावी भुक्तानी
महेन्द्रनगर । लकडाउनको समयमा सिटिजन लाइफ इन्स्योरेन्स....
सिटिजन लाइफको जीवन बीमा कोषमा २१२% बृद्धि
काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले....
सिटिजन लाइफ इन्स्योरेन्सले एजेन्सी म्यानेजरहरुको पनि गरायो कोरोना बीमा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना....
कोभिड–१९ विरुद्ध सिटिजन लाइफ इन्स्योरेन्सद्वारा आफ्ना कर्मचारीहरुको बीमा
काठमाडौंः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले....
सिटिजन लाइफको प्रिमियम अब फोन पे मार्फत भुक्तानी
ग्राहकवर्गहरुको सुलभ तथा उत्तम सेवाको लागि नवीनतम....
सिटिजन लाइफद्वारा राहत कोषमा ७ लाख ५० हजारको सहयोग
३, वैशाख,२०७६ अहिलेको यस विषम परिस्थितीमा सहयोगको पाइला....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धिकरण....
गुणस्तरीय सेवा दिन सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा “एम्.डी.आर.टी.” कार्यक्रम
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा....
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा “आर्ट अफ सक्सेस” कार्यक्रम सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले २०७६ फाल्गून १० गते....
Citizen Life Insurance pays life insurance death compensation of Rs.1 Crore 50 Thousand
18th December, 2019: Citizen Life Insurance Co. Jitpur branch handed the death compensation cheque for 1 crore and 50 thousand rupees to Mrs. Devka....
Opening new branch of Citizen Life Insurance at Arghakhanchi
Arghakhanchi, 17th December, 2019: Citizen Life Insurance Co. Ltd. has started its operation at Arghakhanchi. This 106th branch at Arghakhanchi....
सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा अब जरङ्खु, काठमाडौंमा
काठमाण्डौँको तारकेश्वर स्थित जरङ्खुमा सिटिजन लाइफ....
Citizen Life Insurance Co. and Nepal Clearing House Ltd. Signing Agreement
Citizen Life Insurance Co. Ltd. signed agreement with Nepal Clearing House Ltd. (NCHL) with the purpose of automating payment process to optimize....